आज रेडियो अडियोमा कुरा कम्पनी कार्यक्रम लागि अविरल मुक्तक यात्रासँगको सहकार्यमा आयोजित मुक्तक बिशेष कार्यक्रममा स्रश्टाहरुकोसाथ यो कार्यक्रम हरेक बिहीवार साझ ८:०० र शुक्रबार बिहान् १०:०० बजे १०६.३ MHz मा सुन्न सकिनेछ । यो रेडियो अनलाइनमा संसार भरि सुन्न सकिनेछ भने for see network मा हेर्न सकिनेछ । कार्यक्रम संचालक किर्ते पौडेल लगायत सबै उपस्थित मित्रहरुलाई हार्दिक धन्यबाद । प्रेम वली ढकलपुरे कार्यक्रम सम्योजक कुरा कम्पनी रेडियो अडियो