कुरा कम्पनिको गाई जात्रा बिशेष २०७९
जन्मभूमि नेपाल साहित्य समाजसँगको सहकार्यमा गरिएको उक्त भव्य कार्यक्रम निकै हासोको पर्रा र छर्रा पोखिएको थियो ।
यो कार्यक्रमलाई रेडियो अडियो १०६.३ म हरेक बिहीवार साझ ८ बजे र शुक्रबार बिहान १० बजे सुन्न सकिन्छ भने forsee network ma हेर्न सकिन्छ ।
Comments
Post a Comment